समाज

दशक बित्दा पनि बनेनन् काठमाडौँका तीन आकासे पुल, नवौँ पटक म्याद थप्ने तयारी

काठमाडौं,जेठ २३ । काठमाडौँको बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल ठेक्का सम्झौता भएको झण्डै एक दशक बित्दा पनि सम्पन्न हुन सकेका छैनन्। २०७४ सालमा सम्झौता भएका यी पुलहरूको

नेपालमा तापलहरको प्रभाव बढ्दो, तराईका अधिकांश जिल्लामा उच्च सतर्कता

काठमाडौं,जेठ २३ । नेपालमा तापलहरको प्रभाव तीव्र बन्दै गएको छ। यसको असर पूर्वदेखि पश्चिमसम्म फैलिएका तराईका जिल्लाहरूमा विशेष रूपमा देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार मध्यतराईको

खोलामा बोराभित्र भेटिएको युवतीको शव रहस्य: हत्याको कारण यस्तो

झापा,जेठ २३ । झापाको दमकमा रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको थियो। शव कसको हो, कसरी त्यहाँ पुग्यो

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ

काठमाडौं,जेठ २३ । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा गएराति घरायसी विवादका क्रममा

अण्डाको फार्म समर्थन मूल्य पुनःवृद्धि, खुद्रा मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ

चितवन,जेठ २३ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको

विश्व वातावरण दिवसमा शुक्लाफाँटामा चरा पर्यटन प्रवर्द्धनमा जोड

कञ्चनपुर, जेठ । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत चराको संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

नेपालगन्ज,जेठ २३ । नेपालगन्जमा आजदेखि ‘रुपान्तरणका लागि प्रविधि’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइले सम्मेलन

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न

काभ्रेपलान्चोक,जेठ २३ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजना विसं २०८१ असोजको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनःनिर्माण सम्पन्न गरिएको छ। बाढीपहिरोले पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्र, भौतिक संरचना तथा पाइपलाइनमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,जेठ २३- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा