समाज

एकैदिन ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,चैत २२ । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७ सय ६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

हवाई भाडादर घट्यो, कहाँ पुग्न कति ?

काठमाडौं,चैत २२ । हवाई भाडाको मूल्य घटेको छ । नागरिक उड्ययन प्राधिकरणले चैत्र २२ गते बुधबारदेखि घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । सरकारले इन्धनको

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,चैत २२ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनु भएको छ । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी

दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,चैत २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई

महासङ्घको महासङ्ग्राम: उद्योगीलाई भन्दा नेतालाई भ्याइ–नभ्याई

काठमाडौं,चैत २२ । उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीभन्दा राजनीतिक नेतृत्वलाई बढी चुनाव लागेको पाइएको छ । आफ्ना टोकरीका उम्मेदवार जिताउन

यस्तो छ देशभरको मौसम ?

काठमाडौं, चैत २२ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि पनि लेख्न सकिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,चैत २२ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न सकिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका

आन्तरिकतर्फको हवाई भाडा घट्यो

काठमाडौं,चैत २२ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा

सुराकीको नाममा रकम लिने दिन सकिए

काठमाडौं,चैत २२ । गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनको नाममा रकम लिने दिन सकिएका छन् । सोमवारको मन्त्रिपरिषद् बैठकले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेपछि उनीहरूले सुराकी