
काठमाडौं,असोज १० । नियमित दुध सेवन, बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौँ ‘विश्व स्कुल दुध दिवस’ कविता प्रतियोगिता गराएर मनाइएको छ । पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध

काठमाडौं,असोज १० । अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट

काठमाडौं,असोज १०। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । मुलुकको समग्र अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउँदै समतामूलक

काठमाडौं,असोज १० । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश

काठमाडौं,असोज ९ । आगामी असोज २१ गतेदेखि चाडवाड लक्षित सुपथ मूल्य पसल संचालन हुने भएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र

काठमाडौं,असोज ९ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आफ्नो जन्मदिनको अवसरमा ‘चौतारी कल्याणकारी कोष’ मा आर्थिक सहयोग गरेका छन्। मंगलबार आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष बस्नेतले उक्त कोषमा नगद

काठमाडौं,असोज ९ । नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशन एक दिन लम्बिएको छ । पहिलो अधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न नसकेपछि थप एक दिन लम्बिएको हो । नेतृत्वमा सहमति जुट्न

काठमाडौँ,असोज ९ । वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका ५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ताप्लेजुङ,असोज ९ । ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर