समाज

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन

लोत्से मल तोडफोड प्रकरण : नुवाकोटका पाँच जनासहित १५ जना पक्राउ

काठमाडौं,फागुन ५ । गत सोमवार नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा संलग्न १५ जनालाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर

ग्यास सिलिण्डर विस्फोटबाट घाइते कांग्रेस सांसद भण्डारीलाई भारत लगियो

काठमाडौं,फागुन ५ । एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको

बागमती नदीमा धाप बाँधको पानी छाडियो

काठमाडौं,फागुन ५ । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत बागमती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त

बन्द उद्योग सञ्चालनमा ल्याइने

काठमाडौं,फागुन ५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने बताएका छन् । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ महीना पुगेको अवसरमा बिहीवार मन्त्री भण्डारीले भएका उद्योग

नुवाकोट दुप्चेश्वरमा बोलेरो गाडी दुर्घटना

नुवाकोट,फागुन ४ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा बोलेरो गाडी दुर्घटना भएको छ । डिजेल ढुवानीका क्रममा सडकबाट ५० मिटर तल खोचमा गाडी खसेको स्थानीय कुमार पण्डितले बताए

मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू

काठमाडौं,फागुन ४ । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य

नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौं,फागुन ४ । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले नक्कली सुन देखाएर ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं। १० बस्ने रामबिर चौधरी,

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं,फागुन ४ । भारतबाट पेट्रोलियम पर्दाथको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार