
काठमाडौं,माघ ३ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य

काठमाडौं,माघ ३ । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको

तम्घास (गुल्मी),माघ ३। गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा आगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था

म्याग्दी,माघ ३ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/पाँच वर्षअघिसम्म गुमनामजस्तै थियो । पुष/माघ महीनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैनथे

गोरखा,माघ ३ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, गोरखामार्फत सञ्चालित थोरै बजेटका धेरै योजना विनियोजन हुँदा अपेक्षाकृत नतिजा देखिने गरी काम हुन सकेको छैन । कार्यालयबाट सञ्चालित योजना धेरैजसो टुक्रे

काठमाडौं,माघ ३ । नेपाल डेरी एसोसियशनले रजत जयन्तिका अवसरमा बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताललगायत ठाउँमा दुध तथा दुग्धजन्य पदार्थ वितरण गर्ने भएको छ । एसोसियशनले मंगलवार प्रेस विज्ञप्ति

काठमाडौं,माघ ३ । नेपाल हस्तकला महासंघको रिक्त महानिर्देशक पदमा उत्तमप्रसाद देवकोटा नियुक्त भएका छन् । यससँगै उनले पदीय जिम्मेवारी समेत शुरू गरेका छन् । देवकोटा यसअघि पर्यटन सम्बद्ध संस्था नेपाल

काठमाडौं,माघ ३ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका

दोलखा,माघ २ । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट