समाज

सरकारको निर्णय बदर, हितेन्द्रदेव शाक्य पुनः विद्युत प्राधिकरणका कार्यकारी निर्देशक

काठमाडौं,मंसिर २२। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त

विदुर नगरका ८,३३१ विद्यार्थी दुर्घटना बीमामा : ७ जनाले पाए भुक्तानी, नगरप्रमुखबाट रकम हस्तान्तरण

विदुर, मंसिर २२। विदुर नगरपालिकाले सञ्चालन गरेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्तर्गत बीमा दाबी प्राप्त गरेका विद्यार्थीलाई औपचारिक रूपमा बीमा भुक्तानी रकम हस्तान्तरण गरिएको छ। नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले सम्बन्धित

पञ्चकन्या गाउँपालिकाद्वारा सडक सरसफाइ कार्यको अनुगमन

नुवाकोट, मंसिर २२। पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार सडक सरसफाइका कार्यहरू अनुगमन गरेको छ। गाउँपालिकाको वडा नं. ५ भद्रुटार तथा वडा नं. ३

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं,मंसिर २२ । आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । निजले काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं,मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति

अदालतको आदेशसँगै हेटौंडामा सडक विस्तार कार्य स्थगित, स्थानीयले गरे जिप्रका घेराउ

मकवानपुर,मंसिर २२ । २५-२५ गज सडक विस्तारको विरोधमा हेटौंडाका घरधनीहरूले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका पीडितहरूले सडक डिभिजनले सर्वोच्च अदालतको आदेश विपरीत घरहरू भत्काएको

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर,मंसिर २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय,

सरकार र दुर्गा प्रसाईं नेतृत्व अभियानबीच वार्ता

काठमाडौं,मंसिर २२ । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानसँगको संवादलाई निरन्तरता दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बार्तामा अभियानले यसअघि राखेको २७ बुँदे मागकाका

सुनकाे मूल्य प्रतिताेला ७०० रूपैयाँ बढ्याे, उच्च बिन्दुबाट घट्याे चाँदी

काठमाडाैं,मंसिर २२ । साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार तोलामा २०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस