
नुवाकोट, साउन २३ । अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित वैद्य टोलमा गएराति पहिरोसहितको बाढी आउँदा तीन घरमा ठूलो भौतिक क्षति भएको छ। मध्यराति अचानक आएको पहिरोसहितको लेदो माटो

बैतडी, साउन २३ । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ। पछिल्लो तीन महिनामा जिल्लाका १७८ जनाले घरमै राहदानी प्राप्त गरेका

सुनसरी, साउन २३ । बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्। बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा

काठमाडौँ,साउन २३ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले लामो समयदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानहरूलाई पुनर्जीवन दिने सरकारी प्रयासबाट आशालाग्दा परिणाम देखिन थालेको बताउनुभएको छ । शनिबार सामाजिक

काठमाडौँ,साउन २३ । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । वाणिज्य, आपूर्ति तथा

काठमाडौँ,साउन २३ । प्रसारण लाइन तथा सबस्टेसन पूर्णरूपमा निर्माण सम्पन्न नभई विद्युत् उत्पादकसँगको सहमतिअनुसार वैकल्पिक विद्युत् प्रवाह व्यवस्था अन्त्य गर्दा नेपाल विद्युत् प्राधिकरणलाई एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक दायित्व सिर्जना

काठमाडौँ, साउन २३ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार

काठमाडौँ,साउन २३। नेपाल राष्ट्र बैङ्कले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ

काठमाडौँ, साउन २३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पूरा सिलिन्डर बिक्री सुरु भएपछि एकैपटक माग बढ्दा बजारमा एलपी ग्यासको अभाव भएको बताउनुभएको छ। प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ