समाज

सिमरामा आज पनि कर्फ्यू

बारा,मंसिर ४ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोक,मंसिर ४ । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,मंसिर ४ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

बाराको सिमरामा जेन्जी युवाहरूको चक्काजाम, एमाले कार्यकर्ता पक्राउको माग

बारा,मंसिर ४ । बाराकी सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताबीच भएको झडपको घटनापछि आज जेन्जी युवाहरूले विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका छन्। मुख्य चोकमा टायर बालेर सडक अवरुद्ध

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ,मंसिर ४। बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ ।

आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिश्पर्धा हुँदै

काठमाडौं,मंसिर ४ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको

केही पहाडी भागमा बाहेक आज देशभरको मौसम सफा रहने

काठमाडौं,मंसिर ४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी

मुख्य राजमार्गमा ट्रलीबस सञ्चालन सम्भाव्यता अध्ययन गर्न कुलमानको आग्रह

काठमाडौँ,मंसिर ४– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विभिन्न मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि एसियाली विकास

दल दर्तामा अड्को : पाँच सय हस्ताक्षर नपुग्दा २९ दल रोकिए

काठमाडौँ, मङ्सिर ४ । निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न निवेदन दिएपछि आवश्यक पाँच सय मतदाताको हस्ताक्षर बुझाउन नसक्दा २९ दलको दर्ता प्रक्रिया रोकिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३