
डडेल्धुरा, साउन २ — भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दार्चुलाका दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै

नुवाकोट, साउन २ – कुनै बेला स्रोत–साधनको अभावका कारण भाडाको बसमा निर्भर रहँदै आएको नुवाकोटको एक सामुदायिक विद्यालय अहिले आफ्नै बस सञ्चालन गर्ने अवस्थामा पुगेको छ। यो परिवर्तन कुनै एक

कैलाली, साउन २ — कमैया मुक्तिको घोषणा भएको २६ वर्ष बितिसक्दा पनि सयौँ मुक्तकमैया परिवार पुनःस्थापनाका विभिन्न समस्याबाट मुक्त हुन सकेका छैनन्। कतिपयसँग जग्गाको लालपुर्जा भए पनि श्रेस्ता कायम भएको

नेपालगञ्ज, साउन २ — उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा कुल दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गर्दै ६२ दशमलव ६० प्रतिशत प्रगति हासिल

काठमाडौं, साउन २ — बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुने तयारी भएको छ। निर्माण सम्पन्न भएसँगै आयोजनाले उद्घाटन र सञ्चालनको अन्तिम तयारी गरिरहेको जनाएको छ। आयोजनाका अनुसार उद्घाटनपछि

एजेन्सी,साउन २ । फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुने भएका छन्। लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले आइतबार राति १२:४५ बजे हुने फाइनलमा

काठमाडौं, साउन १ — सामान्य वर्षा हुँदा पनि काठमाडौंका अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन, सिंहदरबार तथा माइतीघर आसपासका क्षेत्र डुबानमा पर्ने समस्या यस वर्ष पनि दोहोरिएको छ। बिहीबार मध्याह्न भएको

जनकपुरधाम, साउन १ — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्यकर्मीको ज्ञान, सीप, इमानदारिता, करुणा र व्यावसायिकताले हजारौँ मानिसको जीवन बचाउन सक्ने बताउनुभएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको

काठमाडौं, साउन १ — डेङ्गु सङ्क्रमणको जोखिम बढ्न थालेसँगै आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु भएको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत लामखुट्टेको प्रजनन स्थल