समाज

पत्नी र छोराछोरीको हत्या गर्ने दिनेशको १० पेज ‘सुसाइड नोट’मा के छ ?

काठमाडौं, साउन १७ । पत्नी र छोराछोरीको हत्या गरी आत्महत्या गरेका भनिएका दिनेश पाण्डेमा पत्नीप्रति अविश्वास र आशंका रहेको खुलेको छ । उनले पत्नी सुनिता पाण्डेमाथि शंका गर्दा सुन्दर परिवाररुपी

एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल

काठमाडौं, साउन १७ । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत,साउन १७ । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा

सर्वोच्चमा तरंग

काठमाडौं, साउन १७ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् । सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै

आज नाग पञ्चमी, यस्तो छ धार्मिक आख्यान

काठमाडौं,साउन १७ । आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुग्यो मंकिपक्स परीक्षण किट

काठमाडौं,साउन १७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंकिपक्स रोगको परीक्षण गर्ने किट आइपुगेको छ । प्रयोगशालालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सहयोगमा २५० थान परीक्षण किट प्राप्त भएसँगै यसको परीक्षण नेपालमै

नुवाकोट पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत फेरिए, बिष्टको सम्मानसहित बिदाई

नुवाकोट,साउन १६ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पञ्चकन्यासहित ३ गाउँपालिकाका अधिकृत परिवर्तन गरेको हो । जिल्लाको पञ्चकन्या, सूर्यगढी र

सरकारी मोटरसाईकल लिएर मसाजमा मस्ती, नुवाकोट शिवपुरीका अधिकृत भट्ट समातिए

काठमाण्डौं, साउन १६ । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ । जिल्लाको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

खुल्यो नुवाकोटको समुन्द्रटार- शिखरबेसी मोटरबाटो

नुवाकोट,साउन १६ । जिल्लाको समुन्द्रटार- शिखरबेसी मोटरबाटो संचालनमा आएको छ । अविरल वर्षासंगै गएको पहिरो हटाएर झण्डै आठ घण्टादेखि अवरुद्ध भएको सडक संचालनमा आएको हो। सोमबार डोजरसहित स्थानीय नागरिक, सुरक्षाकर्मी,