
काठमाडौं, साउन १३ । काठमाडौंको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत असार २९ गते आगलागी हुनुमा केही शङ्कास्पद गतिविधि भएको छानबिनको क्रममा पाइएको छ। आगलागीसम्बन्धी छानबिन गर्न गठित समितिले सो

आज प्रधानमन्त्री देउवालाई भेट्दै काठमाडौं,साउन १३ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीवार अपराह्न काठमाडौं आइपुगेका छन् । अमेरिकी सेनाको सैन्य कार्यक्रम (स्टेट पार्टनरशिप

काठमाडौं,साउन १३ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) थप्ने योजना अघि सारेको छ । बोर्डले बिहीवार चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ ब्रोकर

काठमाडौं, साउन १३ । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ ।

काठमाडौं,साउन १३ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको नीतिगत दरहरू वृद्धि गरेसँगै बजारमा अल्पकालीन ब्याजदर बढ्न थालेको छ । राष्ट्र बैंकले वृद्धि भएको नीतिगत दर

काठमाडौं,साउन १२ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धी उजुरी दिएका छन् । उनले कानुन

काठमाडाैं,साउन १२ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह नयाँदिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर

काठमाडौं,साउन १२। रौतहटमा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा

काठमाडौं ,साउन १२ । बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका हुन् । जनता समाजवादी पार्टीबाट अलग हुनुभएका भट्टराईले नयाँ