समाज

ढुक्क यादव, निसाना लगाउँदै राउत

बारा, वैशाख ६ । विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत

बाँकेमा लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि, ‘१० गुणा बढी उत्पादन’

बाँके,बैशाख ६ । लहरे तरकारीको उत्पादन बढाउन यहाँका किसानले लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ (3G Cutting) प्रविधि अपनाएका छन् ।  कृषि ज्ञान केन्द्र, बाँकेका बागवानी अधिकृत रामप्रकाश यादवले किसानले

अन्नपूर्ण हिमाल आरोहण गर्दा एकजनाको मृत्यु, एकको जीवित उद्धार

म्याग्दी,बैशाख ६ । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।  काठमाडौंको पायोनिर ट्रेकिङ

आर्थिक मन्दीको असर विज्ञापन व्यवसायमा : पहिले पालो कुरेर विज्ञापन, अहिले महिनौंसम्म खाली

काठमाडौं,वैशाख ६ । अर्थतन्त्रमा आएको मन्दीको असर नेपालको विज्ञापन व्यवसायमा समेत देखिएको छ । अहिले जताततै बाटोका छेउछाउमा राखिएका बोर्डमा विज्ञापन खाली भएका छन् । शहरका अधिकांश स्थानमा व्यावसायिक सटर

महानगरले बनायो वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल

काठमाडौं,बैशाख ६ । विष्णुमती नदीलाई छुने काठमाडौँ महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आज वडा नं. १२,

घाटैघाटामा चल्दैछ सरकार: लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा सवा २ खर्ब नाघ्यो

काठमाडौं,बैशाख ५ । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा झन् झन् बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट घाटा बढ्ने क्रमले निरन्तरता पाएको छ

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडाैं,बैशाख ५ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन

माेटरसाइकल दुर्घटनामा परी गोरखाका लक्ष्मण बानियाँको मृत्यु

गोरखा,बैशाख ५ । धादिङको चाम्बासमा आज भएको दुर्घटनामा परी गोरखा नगरपालिकाका १ जना युवकको मृत्यु भएको छ । मृक्तक युवक गोरखा नगरपालिका–९ निवासी २६ बर्षिय लक्ष्मण बानियाँ भएको धादिङ प्रहरीले

बेनेलीको मोटरसाइकल र स्कुटर खरिदमा ६० हजार नगद छुट

काठमाडौं,बैशाख ५ । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकल बेनेली नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ । बेनेली मोटरसाइकल र स्कुटरमा रु.६०,००० हजार सम्म