समाज

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

दाङ,साउन ११। दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि

ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा ३ जना घाइते

काठमाडौं,साउन ११ । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बा. ३

यस्तो छ आज सुनको मूल्य

काठमाडौं,साउन ११ । नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।

चौँरी गोठालाहरुले पत्ता लगाए आकाशे ताल

जुम्ला,साउन ११। जुम्लाको गुठीचौर गाउँपालिका-१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन् । वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा

मन्त्रिपरिषद्को निर्णय : दिगो खानेपानी तथा सरसफाइका लागि १ अर्ब ३७ करोड अनुदान स्वीकृत

काठमाडौं,साउन ११ । सरकारले ‘सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना’का लागि करीब रू. १ अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्ले यही साउन ९ गते

‘मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुग्दैन’

विराटनगर,साउन ११ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यमा सहयोग नपुग्ने नेपाल उद्योग परिसंघ, प्रदेश १ ले बताएको छ । परिसंघले

मिरुनाविरुद्ध फुर्वाले दिए उजुरी

काठमाडौं,साउन १२ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धी उजुरी दिएका छन् । उनले कानुन

मौद्रिक नीति सकारात्मक, कार्यान्वयन चुनौतीपूर्ण : सिबिफिन

काठमाडौ,साउन ११ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समग्रमा सकारात्मक रहे पनि यसले लिएका लक्ष्यहरूको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाको कार्यान्वयन

उद्योगमन्त्रीसमक्ष व्यवसायीको गुनासो : कि कोशीमा हाम्फाल भन्नुस् कि असमान करदर सच्याउनुस् !

विराटनगर,साउन ११ । ४७ वर्षदेखि मैनाबत्ती स्टील र कमला आइरन उद्योग सञ्चालन गरिरहेका अग्रज उद्यमी जगदीश अग्रवालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई सरकारले पछिल्लोपटक गरेको करको दर हेरफेरले उद्योगीहरू