समाज

एसईई नतिजा आउने सोमबार

काठमाडौं,साउन ४ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने

नुवाकोटको ककनीमा नौलो अभ्यास, घेवामा मदिरा प्रयाेग नगर्नेलाई १० हजार प्रोत्साहन रकम

नुवाकाेट,साउन ४ । नुवाकाेटकाे ककनी गाउँपालिकामा नौलो अभ्यासको थालनी गरिएको छ । ककनीको वडा नम्बर ५ मा तामाङ जातिकाे मृत्यु पछिको संस्कार घेवामा मदिरा प्रयोग नगर्नेलाई १० हजार प्राेत्साहन रकम दिने

कन्टेनरको ठक्करबाट २१ बर्षीय युवकको मृत्यु

बुटवल,साउन ४ । रुपन्देहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलमा ना ६ ख ४००० नम्बरको कन्टेनरले लु १५ प ९४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल

बाँके र बर्दियामा भारी वर्षा, बाढीको जोखिम

बाँके,साउन ४ । बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका

द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौं, साउन ४ । काठमाडौंं तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा

सिंहदरबारभित्र पत्राचारको बेहाल

काठमाडौं,साउन ४ । सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने

हाँसेरै आएँ, हाँसेरै मन्त्रालयबाट बिदा हुन्छु : मन्त्री चौधरी

काठमाडौँ,साउन ४ । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हटदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

काठमाडौं, साउन ४ । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ)

एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ४ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब