
काठमाडौं, पुस २५ । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित विद्यालय शिक्षामा

काठमाडौं,पुस २५ । नेपाल राष्ट्र बैंकले गरेको ‘चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को संशोधन सकारात्मक रहेको नेपाल उद्योग परिसंघले बताएको छ । केन्द्रीय बैंकले गत कात्तिक १ देखि लागू गरेको

काठमाडौं,पुस २५ । सरकारले मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराउँदा निर्माण सामग्री आपूर्तिमा समस्या आएको भन्दै निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । महासंघले आइतवार एक विज्ञप्ति जारी गरी राज्यले

काठमाडौं,पुस २४ । सत्तारुढ गठवन्धनले सात प्रदेशमा सरकारको नेतृत्वबारे टुंगो लगाएको छ । सात प्रदेश मध्य प्रदेश नंबर १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भैसकेका छन भने अन्य

काठमाडौं,पुस २४ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

एजेन्सी,पुस २४ । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको

चितवन,पुस २४ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर-२५ को शंकरचोकमा वीरेन्द्र फुलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छिन । करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो

काठमाडौं,पुस २४ । नेकपा (एकीकृत समाजवादी) सरकारमा नजाने भएको छ । संसद सचिवालयलाई पठाएको पत्रमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । यो पत्रका आधारमा पनि एककिृत

काठमाडौं,पुस २४ । प्रदेश १ को मुख्यमन्त्री पाएको छ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार