समाज

स्पष्ट नीति नहुँदा उद्योगधन्दा फस्टाएन : श्रेष्ठ

काठमाडौं,साउन ४ । पञ्चकन्या ग्रूपका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले मुलुकमा अथाह स्रोत भए पनि सरकारको स्पष्ट नीति नहुँदा उद्योगधन्दा फस्टाउन नसकेको बताएका छन् । मंगलवार

संसदीय छानविन समितिलाई प्रमाण जुटाउनै सकस

काठमाडौं,साउन ४ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोपबारे अनुसन्धान गर्न गठित संसदीय विशेष छानविन समितिलाई प्रमाण जुटाउनै सकस

निक्षेपभन्दा १ खर्ब बढी कर्जा

काठमाडौं,साउन ४ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धि नभए पनि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि उनीहरूले चर्को

६८ देशमा पुग्छ नेपाली गलैंचा

८ प्रतिशत निर्यात नगद अनुदान पाउने/नपाउनेमा अन्योल, बजेटमा नतोकिँदा द्विविधा कायमै रहेको मन्त्रालयको भनाइ काठमाडौं,साउन ४ । केही दशकअघि प्रमुख निर्यातजन्य वस्तुको अग्रस्थानमा रहेको हस्तनिर्मित गलैंचा (कार्पेट) को निर्यात बढेको

कोरोना बीमा : दाबी भुक्तानी नभएकोमा महालेखाको चासो

काठमाडौं,साउन ४ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीबापतको रकम निकासा नदिएको विषयमा महालेखापरीक्षक कार्यालयले चासो देखाएको छ । कोरोना बीमाबापत अर्थ मन्त्रालयले ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न

टोखा १ झोरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई बुधबार लगाइने

काठमाडौं,साउन ३ । टोखा १ झोरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई बुधबार खोप लगाइने भएको छ । कोरोना विरुद्धको खोप लगाउन छुटेका (५-११) वर्ष उमेर समूहका बालबालिका Pediatric Pfizer खोप

गठबन्धनलाई एकताको लागि पहल गर्ने एकीकृत समाजवादीले निर्णय

काठमाडौँ,साउन ३ । नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।

नक्कली सुन देखाई ठगी गर्ने खोज्ने दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं,साउन ३ । पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एक होटलमा २ वटा नक्कली सुनको बाला देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

काठमाडौंको जोरपाटीमा निस्किएको ग्यास मिथेन भएको पुष्टि

काठमाडौं,साउन ३ । काठमाडौं जोरपाटीमा पानीको बोरिङ खन्ने क्रममा निस्किएको ग्यास मिथेन भएको पुष्टि भएको छ। जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र