
दाङ,असार ८ । गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गर्नुभएको हो ।

काठमाडौँ,असार ८ । संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन

काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला

काठमाडौँ,८ असार । सर्पको टोकाइबाट किशोरको ज्यान गएको छ । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । ज्यान गुमाएका किशोर हात्ती धपाउन निस्केका थिए

रोल्पा,असार ८। रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छिन् । रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । कृष्णी केही समयदेखि घरेलु तथा

काठमाडौं,असार ८ । पिपुल्स पावर लिमिटेडले आज (बुधवार) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी रू.६३ करोड २६ लाखको १०

काठमाडौं,असार ८ । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट हुने भएको छ । आईपीओ ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो । उक्त कम्पनीको

काठमाडौं, असार ८ । कलिला विद्यार्थीलाई नेपालमै उच्चशिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा विदेशिनेको संख्या थेगिनसक्नु छ । मंगलबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी) पुग्दा सयौंको संख्यामा ‘एनओसी लेटर’

दार्चुला, असार ८ । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ । नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८)मा खोल्यो । नगरपालिकासँग