समाज

अवैधरुपमा भित्र्याइएको चिनी नेपालगञ्जबाट बरामद

बाके,असार ६ । भारतबाट अवैधरुपमा भित्र्याइएको चिनी नेपालगञ्जबाट बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ९ र १३ बाट भन्सार छली चोरी पैठारी गरी ल्यादै गरेको १४ बोरो चिनी,

जग्गा धितो राखेर बैंकबाट ऋण लिन बाटो खुल्यो

काठमाडौं,असार ६ । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली

उताप-चडावका बीच यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं,असार ६ । साताको दोस्रो दिन नेप्सेमा भारी गिरावट आएको छ । केही महिना यता निरन्तर ओरालो लागेको शेयर बजारमा आजै सुधार आउन सकेको छैन । बजेट पछि सुधार आउने

भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१

एजेन्सी,असार ६ । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात् गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै

तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु

रुपन्देही,असार ६ । रुपन्देहीको तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख

महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौ,असार ६ । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको

कपिलवस्तुमा पहिराले बगाउँदा २ भारतीय नागरिक बेपत्ता

कपिलवस्तु,असार ६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट

नागरिक उड्डयनलाई दुई निकाय बनाइँदै

काठमाडौं, असार ६ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुटै निकाय बनाउने तयारी गरेको छ। प्राधिकरणको पुनः संरचना गरेर यसको सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले

मन्त्री फेर्न कांग्रेस, माओवादीको आलटालः नेपाल

काठमाडौं, असार ६ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न चाहेको तर कांग्रेस र माओवादीले आलटाल गरेको बताएका छन्। पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको कर्मचारीलाई