समाज

नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक

नुवाकोट,असार ३ । नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक भएको छ । गायक थापाको यसअघि ‘तिमी तिर गैरहन्छ ध्यान मात्रै’ बोलको गीत दर्शकश्रोता माझ सर्वाधिक रुचाइएको थियोे

बझाङमा १२ वर्षीया बालिका बलात्कार आरोपमा तीन युवक पक्राउ

बझाङ,असार ३ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन

भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो, अब उत्पादन तर्फ ध्यान दिऔं: प्रचण्ड

चितवन,असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग निर्देशको रुपमा आफुले अनुसरण गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,असार ३ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं–५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको आज विहान मोटरबाट पानी तानेर खेतमा

ताप्लेजुङमा पहिरोले बगाउँदा २ जना बेपत्ता

ताप्लेजुङ,असार ३ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी

नुवाकोटको तादी खोलामा सवारी दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गयो

नुवाकोट,असार ३ । सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्यान गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्यान गएको हो ।  स्थानीय

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

काठमाडौं, असार ३ । सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।

बूढीगङ्गामा असार २३ गते निर्वाचन

बाजुरा, असार ३ । बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । बिहीबार बसेको सर्वपक्षीय बै ठकमा दलको सहमति भएपछि निर्वाचनको समय तोकिएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन

द्रुतमार्गको सुरुङ खन्न पुनः सुरु

काठमाडौं, असार ३। निर्माणाधीन काठमाडौं–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् । सुरुङको