
काठमाडाैं,जेठ ३१ । देशभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४१ को नमूना परीक्षण गरिएको थियो । एक

मुस्ताङ,जेठ ३१ । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक

पाल्पा,जेठ ३१ । सासू-ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू-ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको

काठमाडौं,जेठ ३१ । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ

दाङ,जेठ ३१ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीद्वारा समातिएका छन् । दाङको तुलसीपुरमा एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले मङ्गलबार बिहान राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका

काठमाडौं, जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४

काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ,

सुनसरी, जेठ ३१ । सुनसरीमा सार्वजनिक बस दुर्घटनामा परेको छ । जिल्लाको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ

काठमाडौं,जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गृहकार्य गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा विनियोजन