
काठमाडौं,जेठ २५ । संसाक मासिकको आयोजनामा काठमाडौंको टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा विभिन्न वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यसहितका जनप्रतिनिधिहरूलाई स्वागत, सम्मान तथा कार्यकाल सफलताको शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ २५ । काठमाडौंमा आज एक पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२४ मा रज्जना सोडा गल्लीमा सुरेन महर्जनको शव फेला परेको प्रहरीले जनाएको छ । ३४ वर्षीय महर्जन टेकुका

नुवाकोट,जेठ २५ । जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा राजिन्द्र विक्रम सिंह ठकुरी चयन भएका छन् । ठकुरी माओवादी केन्द्रका हुन । त्यस्तै सो समितिका उपाध्यक्षमा दलबहादुर तामाङ निर्विरोध निर्वाचित भएका

काठमाडौं,जेठ २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गर्न सरकारी, निजी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई आग्रह गरेको छ । मन्त्रालयले आज बुधवार सूचना

एजेन्सी,जेठ २५ । मध्य इरानमा बुधबार बिहान मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ

दाङ,जेठ २५ । दाङमा आफ्नै छोरीको हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेकी छिन । उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले

नुवाकोट,जेठ २५ । जिल्लाको छहरे-टोखा अन्तर्गत थानाभञ्ज्याङ् क्षेत्रमा कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । गुर्जे-छहरे सड़कखण्डको सबैभन्दा साँघुरो सडकलाई मंगलादेवी सुबास कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियोे । जिम्मा पाएको

काठमाडौं, जेठ २५ । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले

काठमाडौं, जेठ २५ । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौँ उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने