समाज

गुल्मीमा मृत अवस्थामा चितुवा फेला पर्यो

गुल्मी,जेठ २२ । गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरवारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बनेपा,जेठ २२ । पनौती–बनेपा सडकखण्डअन्तर्गत  पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर

दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने

काठमाडौं,जेठ २२ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम

राप्रपा खोटाङका पूर्व अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं,जेठ् २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनाको कारण मृत्यु भएको छ। गएको शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको शपिङ कम्प्लेक्स अगाडी सडकमा

विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यानमा वृक्षारोपण

गुल्मी,जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको

पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद

काठमाडौं,जेठ २१ । कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् ।

नुवाकोट ककनी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा शेषमान तामाङ

नुवाकोट,जेठ २२ । जिल्लाको ककनी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा शेषमान तामाङ चयन भएका छन । शनिबार सम्पन्न गाउँपालिका स्तरीय नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको भेलाले तामाङलाई अध्यक्ष पदमा सर्वसहमत चयन

२५ वर्षपछि अर्घाखाँची जिससमा एमालेको विरासत कायम

अर्घाखाँची, जेठ २२ । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध

रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु

भैरहवा,जेठ २२ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे