समाज

घूससहित प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेपछि…..

काठमाडौं,जेठ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बिहीवार ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । पक्राउ

प्रचण्ड र नेपाललाई कसले ग-यो प्रधानमन्त्रीको अफर

काठमाडौं, जेठ २०। स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा

सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा

काठमाडौं, जेठ २०। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र

कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ

काठमाडौं, जेठ २०। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं,जेठ २० । आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेट र त्यसमा व्यवस्था गरिएका विषयको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ

पाँच महीनामा झन्डै दुई लाख पर्यटक

मेको आगमन अघिल्लो महीनाको तुलनामा कम काठमाडौं,जेठ २० । सन् २०२२ को पाँच महीनामा झन्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले

बजेटमा सत्तारूढ दलभित्रै असन्तुष्टि

काठमाडौं,जेठ २० । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको आकार वृद्धि र त्यसमा समेटिएका कार्यक्रमप्रति सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको छ । सरकारले चालू आर्थिक वर्ष (आव) को तुलनामा

अभिनेता शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं,जेठ १९ । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ।  जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा

पेट्रोलियम पदार्थको लिटरमा १० रुपैयाँ घट्यो, अब कति पर्छ ?

काठमाडौं,जेठ १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू