समाज

वट्टारमा जारी अन्तरविद्यालय फुटबल प्रतियोगितामा चार खेल सम्पन्न, प्रतिभावान खेलाडी उदाउने आशा

नुवाकोट,कात्तिक २३ । विद्यालयस्तरमै खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले नुवाकोटको वट्टारमा सुरु भएको जिल्लास्तरीय यू–१४ छात्र–छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणका चार खेल सम्पन्न भएका छन्। नुवाकोट फुटबल

एनपिएल–२ अघि त्रिवि क्रिकेट रङ्गशाला आधुनिक बन्दै, फ्लड लाइटसहित रंगीन सिट जडानको काम अन्तिम चरणमा

काठमाडौँ, कात्तिक २३ । गत वर्ष नेपालमा आयोजना गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने अवसर दिएको थियो। विश्वस्तरीय खेलाडीहरूको आगमन, करोडौँको लगानी र स्टार स्पोर्ट्समार्फत

नुवाकोटको काल्चेमा आधुनिक स्वास्थ्य चौकी भवन सञ्चालनमा, गाउँवासीलाई सहज स्वास्थ्य सेवा

नुवाकोट,कात्तिक २३ । नुवाकोटको तादी गाउँपालिका–१ काल्चेमा गाउँवासीको स्वास्थ्य सुविधालाई लक्षित गर्दै आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। दुर्गम क्षेत्र मानिने काल्चेमा निर्मित भूकम्प प्रतिरोधी चार

‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

काठमाडौं,कात्तिक २३ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ

असोजको भारी वर्षाले कृषि क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं,कात्तिक २३ । नेपालमा गत असोजमा परेको अविरल वर्षाले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर जम्मा तीन अर्ब ५५ करोड रुपैयाँको

दाङमा जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु

दाङ,कात्तिक २३— गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ। मृत्यु भएकी बालिका गढवा–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव भएको इलाका प्रहरी कार्यालय गढवाका

मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा

जनकपुरधाम,कात्तिक २३ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । शनिबार प्रदेशसभामा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको ७औँ अधिवेशन सम्पन्न, सन्तोषी के.सी. अध्यक्षमा निर्विरोध

नुवाकोट,कात्तिक २२— राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, नुवाकोट जिल्ला कार्यसमितिको ७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सन्तोषी के.सी. प्रतिष्ठानको अध्यक्ष पदमा निर्विरोध चयन भएकी छन्। चुनावी प्रक्रियामा सबै

बेलकोटमा अस्पताल बनाउन देवकी नेपालले दिइन ४० लाख बराबरको जग्गा, हालसम्म २५ लाख ६४ हजार संकलन

नुवाकोट,कात्तिक २२ । नुवाकोटको बेलकोटगढीमा अस्पताल निर्माणका लागि श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ । बेलकोटगढी नगरपालिका ७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माण अभियानलाई सशक्त बनाउन स्थानीय महिला बेलकोटगढी नगरपालिका–७, खाल्टेकी