समाज

लेबनान–इजरायलबीच १० दिने युद्धविराम लागू, शान्ति वार्ताको ढोका खुल्ने आशा

काठमाडौं,बैशाख ४ । लेबनान र इजरायलबीच १० दिनका लागि युद्धविराम सम्झौता लागू भएको छ। डोनाल्ड ट्र्म्प (Donald Trump) ले हिजो मात्रै दुई देशबीच अस्थायी युद्धविराम सुरु हुने घोषणा गर्नुभएको थियो।

पाथीभरामा चढाइएको सुन–चाँदी रिफाइन, २४ क्यारेट सुन उत्पादन

ताप्लेजुङ,वैशाख ४ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर मा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ। करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुनचाँदीलाई पाथीभरा क्षेत्र विकास समितिले रिफाइन

काँग्रेस संसदीय दलको नेता छनोट प्रक्रिया लम्बियो, भोलि पुनः बैठक बस्ने

काठमाडौं, वैशाख ४ — नेपाली काँग्रेस संसदीय दलको नेता छनोट प्रक्रिया आज पनि टुंगिन सकेन। शुक्रबार बसेको काँग्रेस सांसदहरूको बैठकले आवश्यक छलफल नटुंगिएकाले भोलि पुनः बैठक बस्ने निर्णय गर्दै आजको

नुवाकोटमा चार कम्पनीलाई नदीजन्य पदार्थ उत्खनन अनुमति

नुवाकोट, वैशाख ४ — नुवाकोट जिल्लाभित्र नदीजन्य पदार्थको उत्खनन, संकलन तथा निकासीका लागि चार स्थानीय तहमा विभिन्न कम्पनीलाई अनुमति प्रदान गरिएको छ। प्राप्त विवरणअनुसार बिदुर नगरपालिका क्षेत्रमा श्री पि.एल.एस. कन्सट्रक्सन

युएईविरुद्ध टी–२० शृङ्खलाका लागि नेपालको टोली घोषणा, ऐरी कप्तान

काठमाडौं, बैशाख ४ — नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार

स्वास्थ्य संस्थामा पनि अब हप्तामा दुई दिन बिदा

काठमाडौँ, वैशाख ४ — स्वास्थ्य संस्थाहरूमा पनि अब हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार दुई

डुङ्गा दुर्घटनामा बुबा–छोरा बेपत्ता

अछाम, वैशाख ४ । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबा–छोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा

टोखासहित देशका विभिन्न स्थानमा लागुऔषध विरुद्ध प्रहरीको अपरेशन : २४ जना पक्राउ

काठमाडौं, वैशाख ४ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई जना, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट

संसदीय समितिमा नेतृत्व चयन आज : १२ समितिमा सभापति निर्वाचन हुँदै

काठमाडौँ, वैशाख ४ । सङ्घीय संसदअन्तर्गत रहेका १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज सम्बन्धित समितिहरूको बैठक बस्दैछ । प्रतिनिधिसभाका १० र प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त दुई गरी कुल