समाज

बिहान ६ बजेदेखि गाडी चलाउन रोक

काठमाण्डाै,वैशाख ३० । आज हुन गइरहेको पालिका चुनावको लागि आज बिहान ६ बजेदेखि देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर

आयोजनामा कतै बजेट अभाव, कतै खर्च कम

काठमाडौं,वैशाख ३० । पूँजीगत बजेटको उल्लेख्य अंश पाउने विकासे अड्डा सडक विभागले चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत) मा जम्मा ३१ प्रतिशत पूँजीगत बजेट खर्च गरेको छ ।

दुई लाख ६० हजार सुरक्षाकर्मीद्वारा निर्वाचनको सुरक्षा

काठमाडौं,वैशाख ३०। यसपटकको स्थानीय तहको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् । त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरी ६५ हजार बढी परिचालित छन्

मत हाल्न केके चाहिन्छ ?

काठमाडौ,वैशाख ३० । मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचनमा

आज देशैभरि स्थानीय तहको निर्वाचन

काठमाडौं,वैशाख ३० । आज (शुक्रवार) देशैभरि स्थानीय तह निर्वाचन हुँदै छ । नयाँ संविधानअनुसार स्थानीय तहका लागि यो दोस्रो निर्वाचन हो । ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र उपाध्यक्षसहितको

नुवाकोट शिवपुरी गाउँपालिका समुन्द्रादेवी माध्यमिक विद्यालयमा यस्तो छ निर्वाचन तयारी

नुवाकोट,वैशाख २९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँमा निर्वाचन तयारी पुरा भएको छ । स्थानीयको सहयोगमा मतदान कक्ष निर्माण, मतदाताको पंक्ति निर्माणका साथै आवातजावतका लागि प्रवेश द्वार निर्माण

पालुङटारमा कांग्रेसका उम्मेदवारसहितका नेता, कार्यकर्ता चढेको कार सडकमै पल्टियाे

गाेरखा,वैशाख २९ । गोरखास्थित पालुङटारमा नेपाली कांग्रेसका उम्मेदवारसहितका नेता कार्यकर्ता सडक दुर्घटनामा परेका छन् । गोरखा पालुङटार नगरपालिका ९ को कामीडाँडामा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटनामा परेको

नुवाकोट लिखुमा एक युवकले झुन्डिएर आत्महत्या

नुवाकोट,वैशाख २९ । लिखुमा एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । लिखु गाउँपालिका वडा नम्बर ६ का रामकुमार सुनारको वर्ष १२ को हिमाल सुनुवारले झुन्डिएर आत्महत्या गरेका हुन। हिमाल जनज्ञान

मुगुमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप, प्रहरीद्धारा १० राउण्ड हवाइ फायर

मुगु,वैशाख २९ । मुगुमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । जिल्लाको सोरु गाउँपालिका-३ भिँईगाउँमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।