नुवाकोट लिखुमा एक युवकले झुन्डिएर आत्महत्या



नुवाकोट,वैशाख २९ । लिखुमा एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ६ का रामकुमार सुनारको वर्ष १२ को हिमाल सुनुवारले झुन्डिएर आत्महत्या गरेका हुन।

हिमाल जनज्ञान निकेतन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्