समाज

ग्यास अभाव कायमै, सहज हुन अझै एक साता

काठमाडौं, बैशाख १४ । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने

स्थानीय तह निर्वाचनः चार गुणा बढी उम्मेदवारी

काठमाडौं, बैशाख १४ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र

नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी

काठमाडौं,वैशाख १४ । नेपालमा अत्यधिक बीमा दाबी पर्न थालेपछि विदेशी पुनर्बीमा कम्पनीले यहाँको व्यवसायबाट हात झिक्न थालेका छन् । नेपालमा पर्ने बीमा दाबीको अनुपात बढ्दै जाँदा नेपालसँगको व्यवसायमा विदेशी पुनर्बीमा

रेसुङ्गा ७ मा थापाको संकल्प ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार’

गुल्मी,वैशाख १३ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मीको जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका रामबहादुर थापा कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन

नुवाकोट काङ्ग्रेसमा पहिरो, १ सय ३० जनाले दिए सामुहिक राजिनामा

नुवाकोट,वैशाख १३ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १२ मा नेपाली कांग्रेसका १ शय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजिनामा दिएका छन् । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसको

कोरोना अपडेट: थप आठ जना सङ्क्रमित, १८ सङ्क्रमणमुक्त

काठमाडौ,वैशाख १३ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको

शिवपुरी जङ्गलमा भीषण आगलागी, निभाउने प्रयास जारी

काठमाडौं,वैशाख १३ । शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा भीषण आगलागी भएको छ । काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीका अनुसार निकुञ्जको तारेभीर क्षेत्रमा आगलागी भएको हो । उनका अनुसार

प्युठानका ३ पालिकामा गठवन्धनवाटै एक्लियो माओबादी

प्यूठान,वैशाख १३ । गठबन्धनभित्रको सकस प्युठानका पालिकाहरुमा छरपस्ट भयो । आशन्न स्थानीय निर्वाचनमा जिल्लाका नौ मध्ये आंशिक पालिकामा मात्रै गठबन्धनबीच गुट र उपगुटसहित तालमेल भयो । जिल्लाभर गठबन्धन गर्ने नेताहरुको

सुनको मूल्य तोलामा ९ सय रुपयाँले घट्यो

काठमाडौँ,वैशाख १३ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९९ हजार तीन सय