समाज

टोखाका मेयरमा एमालेबाट प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डङ्गोलकै निरन्तरता

काठमाडौं,वैशाख १२ । टोखा नगरपालिकाका एमालेको तर्फबाट मेयरमा प्रकाश अधिकारीले नै निरन्तरता पाएका छन् । त्यस्तै नगरका उपमेयरमा ज्ञानमाया डङ्गोलले पुनः निरन्तरता पाएकी छन् । पूर्व मेयर अधिकारी र पूर्व

कोरोना अपडेट: थप १९ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख १२ । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौं,वैशाख १२ । सोमबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो ।

नुवाकोट दुप्चेश्वरका काङ्ग्रेस नेता तामाङले हेलिकप्टरबाट एमाले अध्यक्षको टिकट ल्याएपछि..

नुवाकोट,वैशाख १२ । नुवाकोटको दुप्चेश्वरमा चुनाबको सरगर्मी फिल्मी शैलिमा बढेको छ । ५ वर्ष जनप्रतिनिधि बनेर ग्रामीण बस्तीमा सेवा गरेका हक्की स्वभावका योविन्द्रसिंह तामाङले काङ्ग्रेस पार्टी परित्याग गरि एमालेबाट अध्यक्ष

नुवाकोट दुप्चेश्वरका काङ्ग्रेस नेता योविन्द्रसिंह तामाङ एमालेमा प्रवेशको तयारी

नुवाकोट,वैशाख १२ । नुवाकोट दुप्चेश्वरका काङ्ग्रेस नेता तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ एमालेमा प्रवेशको हल्ला चलेको छ । सामाजिक सञ्जालमा चलेको हल्ला सत्य भएको तामाङ निकट श्रोतले जनाएको छ।

बजेटबारे अर्थ मन्त्रालयद्वारा शिक्षा र स्वास्थ्य मन्त्रालयसँग छलफल

वैशाख ११, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणका लागि आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेको छ

३५०० निर्माण कार्य ठप्प

काठमाडौं,वैशाख १२ । निर्माण व्यवसायीले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै ३५ सयभन्दा बढी आयोजनाको काम रोकेको बताएका छन् । उनीहरूले यसलाई ‘कन्स्ट्रक्शन होलिडे’ भनेका छन् । निर्माण सामग्रीमा अत्यधिक

तीन कारणले बढ्यो शेयर बजार

काठमाडौं,वैशाख १२ । लामो समयपछि आइतवार नेप्से परिसूचक ह्वात्तै बढेको छ । यस दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २ हजार ४२० दशमलव ९६ कायम भएको छ ।

बीमा कम्पनीको पूँजी वृद्धि योजना : अन्तिम विकल्पमा मर्जर

नियामक निकाय बीमा समितिको प्राथमिकता मर्जरमा छ काठमाडौं,वैशाख १२ । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी