समाज

पर्वतको विष्टपानीमा बोरिङ प्रविधिमार्फत पानी वितरण

पर्वत,वैशाख ८ । पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ

स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् : अन्तिम कार्यक्रम शुक्रवार

७ जनालाई नगद पुरस्कार पनि काठमाडौं,वैशाख ८ । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ । यसअन्तर्गत काठमाडौंमा दुई महिला उद्यमीले आफ्ना

वीरगञ्ज नाकाबाट व्यापार : सवा ५ खर्बको आयात हुँदा निर्यात ६९ अर्बमात्रै

वीरगञ्ज,वैशाख ८ । आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज

गुल्मी महोत्सवमा ६ करोड बढिको आर्थिक कारोवार

गुल्मी,वैशाख ७ । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् ।महोत्सवको

राप्रपाको घोषणा सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने

काठमाडौँ,वैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो ।

लिखुमा शिक्षक अभिमुखिकरण तालिम सम्पन्न

नुवाकोट,वैशाख ७ । जिल्लाको लिखु गाउँपालिकाका शिक्षकहरुको दुई दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । शनिबारदेखि क्षेत्रपाल नमूना माध्यमिक विद्यालयमा भएको शिक्षकहरुको अभिमुखिकरण तालिममा विभिन्न विद्यालयका ३३ जना शिक्षकहरुको सहभागिता

नुवाकोट चौघडामा देखिएको लोभलाग्दो मकै खेती

नुवाकोट, वैशाख ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ स्थित चौघडामा अरु वर्षको तुलनामा यस वर्ष मकै सप्रिएको किसानहरुले बताएका छन् । सिचाइको पहुँच पुगेका धेरैजसो क्षेत्रमा मकै सप्रियको

कोरोना अपडेट: थप नौ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,वैशाख ७ । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय २८ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको

नुवाकोट थान्सिङमा बन्ने भयो क्रियापुत्री आवास, जग्गादाता पाठकले गरे शिलान्यास

नुवाकोट,वैशाख ७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा क्रियापुत्री आवास निर्माण हुने भएको छ । क्रियापुत्री आवास निर्माणका लागि स्थानीय जग्गादाता शम्भु पाठकले बुधबार शिलान्यास गरेसंगै क्रियापुत्री आवास