समाज

नुवाकोट पञ्चकन्यामा शिक्षक तथा स्वास्थ्यकर्मीको सम्मानजनक बिदाइ

नुवाकोट,चैत २९ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले शिक्षक तथा स्वास्थ्यकर्मीको सम्मानजनक बिदाई गरेको छ । मंगलबार एक कार्यक्रम बीच उनीहरुको बिदाइ गरिएको हो । बिदाइ हुनेहरुमा ४ जना शिक्षक र ४

छहरे-टोखा सडकखण्डको थानाभञ्ज्याङ् क्षेत्रमा सडक स्तरोन्नतिसंगै कालोपत्रे द्रुत गतिमा

नुवाकोट,चैत २९ । नुवाकोट-काठमाडौं आवतजावतको छोटो दुरीको सडक छहरे-टोखा सडक अन्तर्गत थानाभञ्ज्याङ् क्षेत्रमा कालोपत्रे द्रुत गतिमा सुरु भएको छ । छोटो समयमै थानाभञ्ज्याङ् आसपास क्षेत्रको सडक स्तरोन्नतिसंगै कालोपत्रे भएको देख्दा

गुल्मी रेसुङ्गामा एमालेले पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने

गुल्मी,चैत २९ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । मंगलवार तम्घासमा

चुनावमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ,चैत २९ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस

नुवाकोट विदुर एमालेबाट १० जनाको मेयर र १३ जना उपमेयरमा दाबी

नुवाकोट,चैत २९ । नुवाकोटको केन्द्रविन्दुमा रहेको स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमाले बाट १० जनाले मेयर र १३ जनाले उपमेयरको लागि दाबी गरेका छन् । नेकपा एमाले विदुर नगर कमिटिको

कोरोना अपडेट: २४ घण्टामा २३ जना सङ्क्रमित, ३७ सङ्क्रमण मुक्त

काठमाडौं,चैत २९ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय ६६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा सङ्क्रमण

पेस्तोलसहित जनकपुरबाट दुई जना पक्राउ

जनकपुर,चैत २९ । जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी

गठबन्धनको बैठक बस्दै, तालमेलको ‘मोडालिटी’ टुंगो लगाउने

काठमाडौँ,चैत २९ । सत्ता गठबन्धनले आज तालमेलको मोडालिटीबारे टुंगो लगाउन बैठक बस्दैछ । गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको

डेढ अर्ब निक्षेप बढ्दा साढे ५ अर्ब कर्जा

काठमाडौं,चैत २९ । चैतमा वाणिज्य बैंकहरूको निक्षेप डेढ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा प्रवाह भने साढे ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको