समाज

बन्ने भयो १०६१ मेगावाटको अपर अरुण : ५३ अर्ब ३४ करोड स्वदेशी र ९७ अर्ब विदेशी लगानी हुने

काठमाडौं,भदौ ३० । १ हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत आयोजना निर्माणका लागि ऋण लगानी सम्झौता भएको छ । गेम चेन्जर प्रोजेक्ट स्वदेशी र विदेशी लगानीमा निर्माण हुने भएको हो

डेंगु संक्रमित १२ हजार नाघे

काठमाडौं,भदौ ३० । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्

जय नेपाल हलको परिसर खोतल्दा टुकुचा खोला फेला पर्‍यो

काठमाडौं,भदौ ३०। नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो । महानगरले बिहीबार डोजर लगाएर हलको

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्यूठानका ३९ विद्यालय छानिए

प्युठान,भदौ ३० । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्यूठानका ३९ वटा विद्यालय छानिएका छन् । कार्यक्रममा लागि विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पठाएका थिए । जिल्लाका नौ

तारागाउँ रिजेन्सी होटल्सले कमायो १८ करोड ८० लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं,भदौ ३० ।तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवमा होटेल्सले नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको

नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ

काठमाडौं,भदौ ३०। नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमाहिजो (२०७९ भाद्र २९) फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी

सुर्खेतमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

सुर्खेत,भदौ ३० । अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना

काभ्रेमा पहिरोले एकै परिवारका तीनको मृत्यु

काठमाडौं।,भदौ १ । काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको

‘झारा टार्न’ आजबाट नाका खोल्दै चीन

काठमाडौं, भदौ ३० । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष