समाज

कोरोना अपडेट: २४ घण्टामा २२ जना सङ्क्रमित थपिए, ४६ सङ्क्रमण मुक्त

काठमाडौं,चैत २८ । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३९ सय ७२ जनामा एन्टीजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण

‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता

काठमाडौं, चैत २८ । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा

चार हिमाल सफाइमा नेपाली सेना

काठमाडौं, चैत २८ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका

उपत्यकामा पहिलो फ्लाई ओभरकोे तयारी

काठमाडौं, चैत २८ । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभरको निर्माणका लागि जाइनको काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर

२० वर्ष पुराना गाडी फेरि सडकमा

काठमाडौं, चैत २८ । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन

फेरि कालोसूचीको जोखिम?

काठमाडौं, चैत २८ । पछिल्ला समय सरकारले विभिन्न स्रोत र हुन्डी एवं क्रिफ्टोकरेन्सीबाट आवतजावत भइरहेको अवैध धनलाई नियन्त्रण गर्न नसकेर देशको अर्थतन्त्र संकटमा परेसँगै मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने

तीन पूर्वअर्थमन्त्रीको आरोप : सरकारले अर्थतन्त्र तहसनहस बनायो

काठमाडौं,चैत २८। तीनजना पूर्वअर्थमन्त्रीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । विगतमा एमालेबाट अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र विष्णु पौडेलले आइतवार सार्वजनिक गरेको अर्थतन्त्रको

‘आयात कटौतीले मात्र विदेशी मुद्राको सञ्चिति बढ्दैन’

काठमाडौं,चैत २८ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणपछि उद्योग, व्यवसाय लयमा फर्किन लागेकै बेला व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन् । नयाँ सोच र व्यवहारलाई अघि बढाए मात्र अर्थतन्त्रका

चुनावी घोषणापत्रमा कृषिका मुद्दा समेट्न माग

काठमाडौं,चैत २८ । खाद्यका लागि कृषि अभियानले नजिकिँदै गरेको स्थानीय निर्वाचनमा भाग लिने राजनीतिक दलका घोषणापत्रमा कृषिसँग सम्बन्धित मुद्दा समेट्न माग गरेको छ । नेपालको खाना र खेतीपाती उन्नत बनाई