समाज

विवरण बुझाउन विद्यालयको अटेरी

काठमाडौं, चैत २७ । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा

सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो

धनगढी, चैत २७ । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको छ । केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै

चैत २८ र २९ गते तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं,चैत २७। आगामी चैत २८ र २९ गते काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा घर घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाऔं  भन्ने

नेशनल दलित लयर्स फोरमको अध्यक्षमा साशंकर

काठमाडौं,चैत २७ । नेशनल दलित लयर्स फोरमको अध्यक्ष अधिवक्ता मोहन साशंकर चयन भएका छन् । फोरमको काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट उनीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा

अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन, अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री झाँक्री

काठमाडौं,चैत २७ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको  बताएकि छिन् । उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको पनि बताइन् । शनिवार काठमाडौं विद्युतीय व्यवसायी

रासायनिक मल आएन, चैते बाली प्रभावित हुने

काठमाडौं,चैत २७ । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा यसपालिको चैते बाली प्रभावित हुने देखिएको छ । कोरोना महामारीको प्रभाव र चीनको नयाँ निर्यात नीतिका

एमाले उपमहासचिव रिमालको व्यङ्ग्य- ‘अर्थमन्त्री विद्वान हुनुपर्छ म भन्दिन!’

नुवाकोट,चैत २६ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले अर्थमन्त्री विद्वान हुनु नपर्ने कटाक्ष व्यक्त गरेका छन् । शनिबार अशोकबाटिकामा नेकपा एमाले विदुर कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा उनले सो भनाइ

चीनमा एकैदिन २० हजार बढीमा कोरोना संक्रमण, लकडाउनले खाद्यान्‍न अभाव

एजेन्सी,चैत २६ । चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन् । चीन

झोरमा रातमा ढलान

झोर,चैत २६ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रातमा ढलान गरेको पाइएको छ । नव निर्मित ब्रह्मकुमारी राज योग भवन जाने ओरालो रातको समयमा धमाधम ढलान गरेको पाइएको हो।