
काठमाडौं,चैत २६ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण

पाल्पा,चैत २६ । पाल्पामा आयोजीत संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । रानीमहलमा शनिवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २१–८ र २१–१७ ले

विराटनगर,चैत २६ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित

काठमाण्डाै,चैत २६ । भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले रामनवमीको दिन भोलि आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा

देवदह,चैत २६ । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगर उप प्रमुख

काठमाडौं,चैत २६ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ

काठमाडौं, चैत २६। नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले

काठमाडौं, चैत २६। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ । अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री,

काठमाडौं,चैत २६ । पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले