समाज

प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर,चैत १३ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाकाे मृत्यु

सर्लाही,चैत १३ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे

सुनको भाउ स्थिर

काठमाडौ, चैत १३ । सुनको भाउ स्थिर रहेको छ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल

आउँदो निर्वाचनका लागि नुवाकोटका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत को कहाँ खटिए ?

नुवाकोट,चैत १३ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि देशभरिका स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइएको छ । जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित

चीनसँग भएका रेलवे परियोजनादेखि राजमार्ग मर्मतसम्मका ९ ओटा सम्झौता

काठमाडौं, चैत १३ । यसैबीच, नेपाल–चीनबीच काठमाडौं–केरुङ रेलवे परियोजनाको सम्भाव्यता अध्ययनदेखि अरनिको राजमार्ग मर्मतसम्मका ९ ओटा सम्झौता भएको छ । चिनियाँ विदेश मन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काको उपस्थितिमा ती परियोजनाबारे

वीरगञ्ज नाकाबाट ८ महीनामा ५३ अर्बको खाने तेल निर्यात

वीरगञ्ज, चैत १३ । भारतले खाने तेल आयातमा सीमा शुल्क घटाएपछि नेपालबाट यसको निकासी बन्द हुने अनुमानविपरीत अहिले पनि निर्यात व्यापारमा तेल नै अग्रस्थानमा देखिएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको

हेर्दा आकर्षक तर प्राविधिक त्रुटिपूर्ण बस्ती

गोरखा,चैत १३ । हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ ।तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

काठमाडौ,चैत १३ । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार विमानस्थलको साँचो परारष्ट्रमन्त्री डा. नारायण खड्कालाई

लुम्बिनीका ५ ओटा जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली : ऊर्जामन्त्री भुसाल

काठमाडौ,चैत १३ । कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशन शनिवार एकैसाथ उद्घाटन गरिएको छ ।