आउँदो निर्वाचनका लागि नुवाकोटका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत को कहाँ खटिए ?



नुवाकोट,चैत १३ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि देशभरिका स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइएको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।

को कहाँ खटिए हेर्नुस्

प्रतिक्रिया दिनुहोस्