समाज

महिलाहरु लडाकु तालिम लिनुपर्छ: प्रदेश प्रमुख शेरचन

कपिलवस्तु,फागुन २० । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाहरु लडाकु तालिम लिनुपर्ने बताउनु भयो । आफ्नो आत्मा रक्षाका लागि महिला सक्षम हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनले जानकारी दिनुभयो । राष्ट्रिय मानव

बञ्चरेडाँडा ल्याण्डफिल समयमै सम्पन्न गर्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं,फागुन २० । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ताेकिएकै समयमा वञ्चरेडाँडा ल्याण्डफिल सम्पन्न गर्न निर्देशन दिएकी छन । काठमाडौ महानगरपालिकासहित १८ वटा स्थानीय तहकाे ५० वर्षका लागि फाेहाेरमैला व्यवस्थापन गर्ने

पोखराको शिवरात्रि मेलामा झगडा : एक जनाको हत्या, तीन पक्राउ

पोखरा,फागुन २० । महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा-२० मौजामा स्थानीय युवाले गरेको मेलामा झडप भएको हो । उक्त मेलामा मदिरा सेवन

सडक बनाउन ‘गोठालो’

काठमाडौं, फागुन २० । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।

बजेटका लागि निजीक्षेत्रको सुझाव बुझ्दै अर्थ मन्त्रालय

वीरगञ्ज,फागुन २० । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको तयारीमा जुटेको छ । अर्थ मन्त्रालयले बजेटबारे निजीक्षेत्रका राय सुझाव संकलन तीव्र पारेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व

व्यवसायीले किनेका अक्सिजन प्लान्ट फ्रान्समा रोकिए

काठमाडौं,फागुन २० । नेपाली व्यवसायीले फ्रान्समा ७ करोड रुपैयाँभन्दा बढीमा किनेका अक्सिजन प्लान्ट ढुवानी कम्पनीले अटेरी गर्दा त्यही रोकिएका छन् । पुनःनिर्माण नेपाल नामको गैरसरकारी संस्थाको संयोजनमा व्यवसायी, सामाजिक संस्थाहरूको

सरकारकै कमजोरीले चिनीको मूल्य अनियन्त्रित

काठमाडौं,फागुन २०। पछिल्लो समय चिनीको मूल्यवृद्धि नियन्त्रण हुन नसक्नुमा सरकारकै कमजोरी देखिएको छ । सरकारी अनुदानको चिनी खरीदविक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसँग चिनी खरीदको अनुमति मागेको करीब

प्यूठानमा चालकसँग ट्राफिक प्रहरी कार्यक्रम सञ्चालन

प्युठान,फागुन १९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले चालकसँग ट्राफिक प्रहरी अभियान शुरु गरेको छ  । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले  ट्राफिक प्रहरीले अभियान थालेको हो।बिहिबार प्यूठानका देविस्थान ,

दाङमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण

दाङ,फागुन १९ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण भएको छ । प्रतिष्ठानका डिन, हाडजोर्नी रोग विशेषज्ञ डा।सागर क्षेत्री पन्थी नेतृत्वको चिकित्सक, नर्सको टोलीले कुहिनोको