
काठमाडौं,फागुन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदुत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख

काठमाडौँ, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ७० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ पुगेको

नुवाकोट, फागुन ५ । प्रेस चैतारी नेपाल नुवाकोट शाखाको अध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । बिहीबार सम्पन्न छैटौ जिल्ला अधिबेसनबाट सर्वसम्मत रुपमा अध्यक्षमा नवदीप श्रेस्ठ,उपाध्यक्ष श्रीराम अधिकारी र सुशिला

सुनसरी,फागुन ५ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलबाट झोलाभित्र एकजना मानिसको शव फेला परेको छ । वुधबार पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा बिहीबार शरीर पनि भेटिएको

नुवाकोट,फागुन ५ । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ । बिहीबार विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति चयन

काठमाडौं, फागुन ५ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन

काठमाडौं, फागुन ५ । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक

काठमाडौं, फागुन ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट

सर्लाही,फागुन ५ । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो ।