समाज

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं,माघ १९। बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको

कानुन संशोधन आवश्यक छैन: निर्वाचन आयोग

काठमाडौं, माघ १९। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्रीको

आज देशभर सोनाम ल्होसारको सार्वजनिक बिदा

काठमाडौं, माघ १९। सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले माघ शुक्ल

स्थानीय तहको निर्वाचन मिति सार्वजनिक गर्न एमालेद्वारा देशैभर प्रदर्शन

काठमाडौं, माघ १९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको छ । सरकारले स्थानीय

बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि?

काठमाडौं, माघ १९। सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासको भाउ भने यथावत

पेट्रोलको मूल्य  प्रतिलिटर १४२ रुपैयाँ कायम काठमाडौं,माघ १९ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । अन्तरराष्ट्रिय

स्थानीय तहको चुनाव : १२ अर्ब खर्च हुने निर्वाचन आयोगको आकलन

काठमाडौं,माघ १९ । आगामी जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ खर्च हुने आकलन गरेको छ । ७५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा

मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं,माघ १९ । सरकारले दूधको न्यूनतम मूल्य निर्धारणदेखि शिक्षक अस्पताल निर्माण गर्न स्वीकृत दिनेसम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैया ४ पैसा

मेलम्ची खानेपानीमा काम गर्न नदिने बाढीपीडितको चेतावनी

सिन्धुपाल्चोक,माघ १९ । आफ्ना माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम हुन नदिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले बताएको छ । आयोजनाको कार्यकारी निर्देशक वासुदेव पौडेललाई मंगलवार विभिन्न