
काठमाडौं,माघ १७ । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन

काठमाडौ,माघ १६ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले चुनावको मिति घोषणाको माग गर्दै आन्दोलनका क्रममा सार्वजनिक गरेको छ । आन्दोलन स्वरुप माघ १७ गते देशभरिका जिल्ला
प्युठान,माघ १६ । प्यूठानमा विद्यालयमा नै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई आइतबारदेखि चार दिनसम्म कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

काभ्रेपलान्चोक,माघ १६ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेको दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जिल्लाको रोशी र तेमाल गाउँपालिकाले २८५८

काठमाडौं,माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी मनोनयन गरेका छन् । लिङ्देनले आइतबार २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक

प्युठान,माघ १७ । प्युठानमा मोटरसाईकलमा दुर्घट्ना हुँदा आईतवार दिउँसो एक जनाको मृत्यू भएको छ । प्युठानको माण्डवि गाउपालिका -३ लामाचौरमा रा ५ प ६८८६ नंबरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी

दाङ,१६ । संगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि

काठमाडौँ,माघ १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२

काठमाडौँ, माघ१६ । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि रोकिएको हो । संघीय संसदका महासचिव डा भरतराज