
जुम्ला,माघ १४ । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम

काठमाडौं,माघ १४ । आगामी माघ मसान्तसम्म विद्यालय बन्द गरिने भएको छ । सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको

हेटौंडा,माघ १४ । मकवानपुरगढीमा रुखबाट लडेर एक युवतीको ज्यान गएको छ । मकवानपुरगढी वडा नम्बर २ स्थित अदुवाखर्ककी २२ बर्षीय प्रमिला योञ्जनको रुखबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर

काठमाडौं, माघ १४ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि

उदयपुर,माघ १४ । उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–१० बोक्सेका ५६ वर्षीय झर्कबहादुर सार्की रहेका छन् । नाला खन्ने क्रममा

काठमाडाैँ,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरी प्रकरणले फेरि चर्चा पाउने भएको छ । ५३ लाख चोरी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाको

काठमाडौं,माघ १४ । उपत्यकामा जोर-बिजोर हटाउने तयारी गरिएको छ । उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने तयारी गरिएको हो । यसअघि कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले सार्वजनिक

काठमाडौं,माघ १४। सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको

काभ्रे, माघ १४। जिल्लाको विकट मानिने चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्य केही पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक