
काठमाडौँ,माघ १२ । जारी राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जाने क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तुलसी चौधरीको सवारी दुर्घटना भएको छ । निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा उनी

काठमाडौ,माघ १२ । नेपालको जनसंख्या सार्वजनिक भएको छ । जनगणना २०७८ मा गरिएको प्रारम्भिक तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।

काठमाडौं, माघ १२। राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका

काठमाडौं, माघ १२ । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतका ६ कार्यालय राख्ने

पोखरा,माघ १२ । पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको छ । ६ करोड ११ लाखमा निर्माण भएको सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो । एलिट कन्स्ट्रक्सनले

नुवाकोट,माघ १२ । जिल्लाको सदरमुकाम विदुर नगरपालिका वडा नम्बर ५ लिपलटारमा एक कार कल्भर्ट्मा ठोक्किएर दुर्घटनाग्रस्त भेटिएको छ । बुधबार बिहान स्थानीयले सो कार दुर्घटनाग्रस्त भेटेपछि प्रहरीलाई खबर गरेको बताएका

काठमाडौं,माघ १२ । उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र

रसुवा,माघ १२। रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार

सातामै १३.२२ अर्बले घट्यो काठमाडौं,माघ १२ । पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ । माघको पहिलो साता २७