समाज

बुधबार राष्ट्रिय सभा निर्वाचन, यस्तो छ तयारी !

काठमाडौ,माघ ११ । राष्ट्रिय सभाको निर्वाचन भोलि बुधबार हुँदैछ । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाको निर्वाचन बिहान ९ बजेदेखि ३ बजेसम्म सातै

कोरोनाका कारण टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

काठमाडौं,माघ ११। टोखा नगरपालिकामा सञ्चालन भैरहेको ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ । आफ्नो सेवा क्षेत्रमा रहेका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु

नेपालमै मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्री देउवाको अपिल

काठमाडौं, माघ ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका

मार्तडीमा जोडियो राष्ट्रिय प्रसारण लाइनको बिजुली

बाजुरा,माघ ११ । बाजुरा सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले गरेको आन्दोलन र कार्यालयमा तालबन्दीपछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।

नुवाकोट ककनीको फुङ्फुङे झरना जान बन्दैछ आकर्षक सिढीयुक्त बाटो

नुवाकोट,माघ ११ । जिल्लाको ककनी गाउँपालिकामा रहेको फुङफुङे झरना आवतजावत सहजीकरणका लागि आकर्षक सिढीयुक्त बाटो निर्माण भैरहेको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सो झरना राष्ट्रिय स्तरमै चिनाउने उदेश्यका

टोखा-छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन अर्थमन्त्री शर्माको ध्यानाकर्षण

काठमाडौं,माघ ११ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराइएको छ। लामो समयदेखि वर्षैपिच्छे सुरुङ्ग मार्गको कुरा उठेपनि निर्माणका विषय नउठेको भन्दै नुवाकोटका नेता तथा

कोरोना अपडेट: थप १२ हजार ८ जनामा संक्रमण, मृत्यु ८

काठमाडौँ,माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ हजार ८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

बुटवल,माघ ११ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा शव भेटिएको छ । सो जंगलमा एक महिला र एक बालिकाको शव भेटिएकोदुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा

सीटीईभीटीका सबै परीक्षा रद्द

काठमाडौं,माघ ११। सीटीईभीटीका सबै परीक्षा रद्द हुने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा रद्द हुने भएका हुन । कोरोना संक्रमण तीव्र गतिमा फैलिएको, परीक्षार्थीहरुको