समाज

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम, माघ १५। नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष

मल्टीपर्पस फाइनान्सले कमायो रू. ४६ लाख २७ हजार नाफा

काठमाडौं,माघ १५ । मल्टीपर्पस फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ लाख २७ हजार

अवकाश सुविधामा ५ % मात्रै कर : सर्वोच्च अदालत

काठमाडौं,माघ १५ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने गरेको व्यवस्थालाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलाशले ओली

जुन सरकारले बढी बजेट खर्च गर्न सक्छ उसैलाई धेरै बजेट दिन्छौं : अर्थमन्त्री शर्मा

काठमाडौं,माघ १५ । अर्थमन्त्री  जनार्दन शर्माले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रवार संसदको अर्थ समितिको भर्चुअल बैठकमा उनले जनतालाई

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं,माघ १५ । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले

काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं,माघ १४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन्। केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति

कोरोनाविरुद्धको एक करोड १८ लाख खोप स्टक

काठमाडौं,माघ १४ । नेपाल सरकारसँग कोरोना भाइरसविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप अभियान

सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौं,माघ १४ । उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ। शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको

गोठालो भत्ता माग्दै भेडापालक किसान

जुम्ला,माघ १४ । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम