
नेपालगन्ज,माघ ८। बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा

दाङ,माघ ८ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र

नुवाकोट,माघ ८ । नुवाकोटका पत्रकार देवचन्द्र भट्ट माथि दुर्व्यवहार भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका एक अधिकृतले पत्रकार भट्टलाई दुर्व्यवहार गरेका हुन ।सेवाग्राहीको गुनासोका विषयमा जानकारी लिन पुग्दा अधिकृत

काठमाडौं, माघ शनिबारदेखि काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

जुम्ला, माघ ८ । ३० चैत २०६२, जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको दिन । जटिल भूगोलमा कष्टकर जनजीवन बिताइरहेका जुम्लावासीका लागि ठूलो उपलब्धि हासिल भएको दिन हो यो । हिँडेर

काठमाडौं, माघ ८। उफ महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने? कसरी आफू बाँच्ने? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना

काठमाडौं, माघ ८ । नेपालमा पटक–पटक विपत् आइरहे पनि सङ्घ, प्रदेश र स्थानीय तहले दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थित कार्ययोजना बनाउन सकेका छैनन् । तहगत समन्वय अभावमा विपत् व्यवस्थापन चुनौतीपूर्ण बन्दै

काठमाडौं, माघ ८ । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख

काठमाडौं,माघ ८ । नेपालमा एउटै स्थानीय तहमा डेढ दर्जन हाउजिङ परियोजना छन् भने त्यो नागार्जुन नगरपालिका हो । चक्ररपथसँग जोडिएको कलंकी (वाफल), सितापाइला र स्वयम्भूबाट नागर्जुन नगरपालिकाको मध्यबिन्दु रामकोट जान