
काठमाडौं,माघ २ । चिनियाँ सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना भएको तत्कालिन सवैभन्दा ठूलो कपडा उद्योग अहिले अलपत्र अवस्थामा रहेको छ । करिब २१ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा

काठमाडौं,माघ २ । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । गत मंगलबारदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्यमा भने आज गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी

प्युठान,माघ २ । प्यूठानमा आफ्नै घरको बार्दलिबाट खसेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका २ चितिखोला निवासी बर्ष ३७ का ऋषिराम बिष्टको शनिबार दिउसो ११ः२० मा मृत्यु भएको

गुल्मी,माघ २ । गुल्मीमा तीन दिनमा एकै स्थानमा तीनवटा सवारी दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा

काठमाडौं,माघ २ । सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ,माघ २ । काठमाडौँको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् । शनिबार बेलुकी सवा ७ बजे स्वयम्भूतर्फ जाँदै गरेको बा

काठमाडौं,माघ २ । दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म

काठमाडौं,माघ २ । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरका जेनिश उप्रेती हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस किड्सको पहिलो उपाधि जित्न सफल भएका छन् । शनिबार भएको फाइनलमा सात

काठमाडौं,माघ २ । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट