समाज

कानूनी उल्झनको बहानामा विकास नरोक्न मुख्यमन्त्रीको जोड

विराटनगर,पुस २५। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कानूनी उल्झनको बहानामा पूर्वाधार विकासका काम रोक्न नहुने धारणा व्यक्त गरेका छन् । भौतिक पूर्वाधार विकासमा तीनै तहको सरकार र तिनका निकायबीच

चीनतर्फका नाका पुन: सञ्चालनमा

काठमाडौं,पुस २५ । नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुन: सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन । बाक्लो हिउँले सडक

एमाले गुल्मीको अध्यक्षमा काउछा र्निबिरोध

गुल्मी,पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्ष र सचिव पदमा र्निबिरोध भएको छ । जिल्ला अध्यक्षमा बाहिसिंह काउछा र सचिवमा गणेश श्रीपाली र्निबिरोध निर्वाचित भएका छन् । जिल्ला

नुवाकोट सुर्यगढि वडा नम्बर ३ नेकपा समाजवादीको भेला सम्पन्न

नुवाकोट,पुस २४ । जिल्लाको सुर्यगढि वडा नम्बर ३ नेकपा समाजवादीको भेला सम्पन्न भएको छ। सो भेलाले सुर्यगढि गाउँ पालिकाकाे वडा ननम्बर ३ मा एकीकृत समाजवादि पार्टिकाे कमिटि समेत गठन भएको

नेकपा एकीकृत समाजवादी नुवाकोट पञ्चकन्या वडा नम्बर ३ को भेला सम्पन्न

नुवाकोट,पुस २४ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा वडा कमिटी गठन गरेको छ। शनिबार एक समारोहका बीच कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी

मकवानपुर इन्द्रसरोवर ४ मा एकिकृत समाजवादीको वडा स्तरीय भेला सम्पन्न

मकवानपुर,पुस २४ । नेकपा एकिकृत समाजवादी इन्द्रसरोवर गाँउपालिका अन्तर्गत वडा नं ४ स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिबार भएको कार्यकर्ता भेलाबाट वडा स्तरीय पार्टी कमिटी र युवा संघ

बाघको आक्रमणबाट महिलाको ज्यान गयो

बाके,पुस २४ । बाघको आक्रमणबाट १ महिलाको ज्यान गएको छ। राप्ती सोनारी गाउँपालिका ६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी शनिबार बिहान मृत्यु भएको हो । सोही

एकीकृत समाजवादीको पेशागत महासंघ लुम्बिनी प्रदेश भेला

बुटवल, पुस २४ । नेकपा (एकीकृत समाजवादी) पेशागत महासंघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला बुटवलमा शनिबार सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी)मा आवद्ध पेशाकर्मीहरुको साझा संगठन पेशागत महासंघ नेपाल

उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल निर्वाचित

गुल्मी,पुस २४ । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा इश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३० औं साधारण सभाले पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्बसम्मत