
काठमाडौं, पुस १७ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका

काठमाडौं, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी

कपिलवस्तु, पुस १७ । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ । तालमा अहिले

काठमाडौं,पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरीद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै

काठमाडौं,पुस १७ । टोखा नगरपालिकाको दसौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार टाेखा वडा ८ स्थित पारिजात पार्टी प्यालेसमा भएको कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै

काठमाडौं,पुस १७ । चर्चित रेस्लर नुवाकोटे टाइगरसहित एक दर्जन खेलाडी आज शनिबार काठमाडौंमा भिड्दै छन् । बुढानिलकण्ठमा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ हुन लागेको

काठमाडौं,पुस १७ । पछिल्लो केहि दिनदेखि देखिएको विद्युत् आपूर्तिको समस्या शुक्रवार बेलुकादेखि समाधान हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ। मंगलवार बेलुका काठमाडौं उपत्यकामा एकैपटक करिब १०० मेगावाट विद्युत् माग थपिएर

काठमाडौँ,पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका