
काठमाडौं, पुस ३ । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

भैरहवा,पुस ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको एक वडा सचिव (नायब सुब्बा) लाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालयका वडा सचिव

दाङ,पुस ३ । दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो । सोही ठाउँ स्थित

दाङ,पुस ३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामचलाउ उपकुलपति नियुक्त भएकी संगीता भण्डारीको निर्णय बदर गरेर नयाँ व्यक्तिलाई जिम्मेवारी तोकिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट बसन्त

पूर्व रुकुम,पुस ३ । पैदल हिँड्ने क्रममा बाटोमा लडेका सिस्ने गाउँपालिका–२ का सदस्य धनबहादुर पुनको मृत्यु भएको छ । लडेर घाइते भएका पुनलाई थप उपचारको लागि बाँकेको नेपालगन्ज लैजाने क्रममा

चितवन,पुस ३ । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मुल नाराका साथ हिजो शुक्रवारदेखि चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो ।

तीन जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय काठमाडौं,पुस ३ । मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकले परामर्श विकास समिति सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गर्ने

७५ बीघामा गरिएको प्लटिङमा ३ हजारभन्दा धेरै घडेरी विक्रीमा काठमाडौं,पुस्तक ३ । नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ। मंसिर १०